वैशाख १२ चौतारा । आसन्न स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोकका सबै पालिकामा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता मंगलबार सकिएको छ ।
केन्द्रको निति अनुसार १२ पालिका मध्य २ पालिकामा कांग्रेस, माओवादी र समाजवादीबिच गठबन्धन भएको छ भने पाँचपोखरी थाङपाल गाउँपालिकामा माओवादीका दोर्जे लामाले अध्यक्षमा उम्मेद्वार छन् । यस्तै कांग्रेसका गंगा चाँपागाईले उपाध्यक्षमा उमेदवारी दिइन् ।
यता जिल्लाको सदरमुकाम रहेको चौतारा सांगाचोकगढी नगपालीको निर्वाचन अधिकृतको कार्यालयमा माओवादी कार्यकर्ताबिच टिकटको विषयमा विवाद हुदा झडपको अवस्था बन्यो । आक्रोसित कार्यकर्ताले नगपालिकाको भवनमा ढुङ्रगामुढा गर्नुका साथै झ्रयालका सिसा समेत फुटाएका थिए । उक्त स्थिीतलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपयो । दिउसो ३ बजेबाट अवरुद्ध मनोनय दर्ता प्रक्रीया साझ करिब ६ बजेबाट सुरु भयो । रातको १२ बजेमात्र मनोनयन प्रक्रीया सकियो ।
यस्तो छ सिन्धुका पालिकाहरुमा प्रमुख्य दलका प्रमुख उपप्रमुखका उम्मेदवारहरु
१. चौतारा साँगाचोकगढी नगरपालिका
माओवादी : कृष्णप्रसाद सापकोटा, प्रमुख/ सीता थापा, उपप्रमुख (एस)
कांग्रेस : केशवराज गिरी, प्रमुख/ तुलसीमाया श्रेष्ठ, उपप्रमुख
एमाले : इन्द्रबहादुर नेपाल, प्रमुख/ बालकुमारी सापकोटा, उपप्रमुख
स्वतन्त्र : अमानसिं तामाङ, प्रमुख (माओवादी)
२. मेलम्ची नगरपालिका
माओवादी : नानीराम चौलागाई, प्रमुख/ देवेन्द्र घोरासैनी, उपप्रमुख (एस)
कांग्रेस : आइतमान तामाङ, प्रमुख/ सविता गुरुङ, उपप्रमुख
एमाले : बालकृष्ण देउजा, प्रमुख/ उमादेवी प्रधान, उपप्रमुख
राप्रपा : शेषबहादुर तामाङ, प्रमुख/ कुमारी तामाङ, उपप्रमुख
३. बाह्रविसे नगरपालिका
माओवादी : बुद्धराज बस्नेत, प्रमुख/ पातली थामी, उपप्रमुख
कांग्रेस : बालकृष्ण बस्नेत, अध्यक्ष/ मञ्जु तामाङ, उपाध्यक्ष
एमाले : निमफुन्जो शेर्पा, प्रमुख/ सुशीला पाखिन, उपप्रमुख
४. इन्द्रावती गाउँपालिका
माओवादी : ठूलोबाबु श्रेष्ठ, अध्यक्ष/सुमित्रा बस्नेत, उपाध्यक्ष
कांग्रेस : विकास लामा, अध्यक्ष/ दयालक्ष्मी मिश्र, उपाध्यक्ष
एमाले : झम्क नेपाल, अध्यक्ष/ शोभाना तामाङ, उपाध्यक्ष
राप्रपा : बिष्णु मैनाली, अध्यक्ष/ गोमादेवी अधिकारी, उपाध्यक्ष
५. हेलम्बु गाउँपालिका
माओवादी : पेमा ह्योल्मो, अध्यक्ष/ सुदन पाख्रिन, उपाध्यक्ष (एस)
कांग्रेस : निमाग्याल्जेन शेर्पा, अध्यक्ष/ अप्सरा लामिछाने, उपाध्यक्ष
एमाले : दावा लामा, अध्यक्ष/ गंगा अर्याल खड्का, उपाध्यक्ष
स्वतन्त्र : जिमी लामा, अध्यक्ष (बिद्रोही कांग्रेस)
६. पाँचपोखरी थाङ्पाल गाउँपालिका
कांग्रेस-माओवादी-समाजवादी : दोर्जे स्याङ्बो, अध्यक्ष (माके)/ गंगा चापागाईँ, उपाध्यक्ष (नेका)
एमाले : टासी लामा, अध्यक्ष/ सुनिता अधिकारी, उपाध्यक्ष
राप्रपा : उदय सापकोटा, अध्यक्ष/ कमला चापागाईँ, उपाध्यक्ष
स्वतन्त्र : उम्मेदवार माया गुरुङ (अध्यक्ष)
७. भोटेकोसी गाउँपालिका
माओवादी : राजकुमार पौडेल, अध्यक्ष/ आशा गुरुङ, उपाध्यक्ष
कांग्रेस : पाशाङनोर्बु लामा, अध्यक्ष/ दिछन लामा, उपाध्यक्ष
एमाले : अमृत खड्का, अध्यक्ष/ सुन्तलीमाया श्रेष्ठ, उपाध्यक्ष
८. त्रिपुरासुन्दरी गाउँपालिका
माओवादी : बिर्खबहादुर श्रेष्ठ, अध्यक्ष/ मिना लामा, उपाध्यक्ष
कांग्रेस : भक्तध्वज बोहरा, अध्यक्ष गीता नेपाल, उपाध्यक्ष
एमाले : मेघनाथ पौडेल, अध्यक्ष/ सबिता श्रेष्ठ, उपाध्यक्ष
९. लिसंखुपाखर गाउँपालिका
माओवादी : राजु लामा, अध्यक्ष/ राममाया तामाङ, उपाध्यक्ष
कांग्रेस : जेठा तामाङ, अध्यक्ष/ बबिता योञ्जन, उपाध्यक्ष
एमाले : सूर्यबहादुर लामा, अध्यक्ष/ मिठू लामा, उपाध्यक्ष
१०. सुनकोसी गाउँपालिका
माओवादी : अर्चना खड्का, अध्यक्ष/ दुर्गा थापा, उपाध्यक्ष
कांग्रेस : श्रवणकुमार जिसी, अध्यक्ष/ कान्छीमाया तामाङ, उपाध्यक्ष
एमाले : टपिन्द्र तिमिल्सिना, अध्यक्ष/ मञ्जु भण्डारी, उपाध्यक्ष
११. बलेफी गाउँपालिका
माओवादी : गंगाबहादुर तामाङ, अध्यक्ष/ बिबी थापा, उपाध्यक्ष
कांग्रेस : सुवास तिमिल्सिना, अध्यक्ष/ सरु लामा, उपाध्यक्ष
एमाले : नारायाणकाजी श्रेष्ठ, अध्यक्ष/ सपना थापा, उपाध्यक्ष
१२, जुगल गाउँपालिका
कांग्रेस-माओवादी-समाजवादी : रेशम स्याङ्बो, अध्यक्ष (माके) / हिमाल श्रेष्ठ, उपाध्यक्ष (नेका)
एमाले : जयबहादुर लामा, अध्यक्ष/ सुनिता थापा तामाङ, उपाध्यक्क्ष
.jpg)


