बिहीबार , कार्तिक २० गते २०८३
images
images

पत्रकार महासंघको पूर्व सभापति मेयरको दौडमा

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 377
    SHARES
  • पत्रकार महासंघको पूर्व सभापति मेयरको दौडमा

    वैशाख १३ काठमाडौं । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् । इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन् ।

    images

    पत्रकार महासंघ इलाम शाखाको संस्थापक मध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए । उनले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका छन् । सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गरेका हुन्छ ।