बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकारका पूर्वसचिव न्यौपाने राप्रपामा प्रवेश

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 383
    SHARES
  • सरकारका पूर्वसचिव न्यौपाने राप्रपामा प्रवेश

    वैशाख १३ काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन् । 

    images

    धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले न्यौपानेलाई राप्रपामा स्वागत गरेका हुन् । अध्यक्ष लिङ्देनले मंगलबार सदस्यता दिएर उनलाई पार्टीमा स्वागत गरे । 

    पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेताहरू दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए । 
     

    images