वैशाख १३ काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय निर्वाचन लक्षित चुनावी गीत सार्वजनिक गरेको छ । हिजो सोमबार सार्वजनिक गरेको उक्त गीतमा पिटर कुमार श्रेष्टको लय तथा शब्द रहेको छ ।
यस्तै स्वर, चक्रञ्जल र प्रतिक्षा लगायत अन्य कलाकारको छ भने संगीत, एलिश कार्की र एरेन्ज, राजेश कुमार श्रेष्ठको रहेको भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका स्वकीय सचिव तथा यस गीतका शब्दकार पिटर कुमार श्रेष्ठले जानकारी दिए ।
सथै उक्त गीत इन्फो नेपाल युट्युब च्यानलमा सार्वजनिक भएको छ ।
गीतको भिडियो :
.jpg)


