आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन चाँदीको मूल्यमा गिरावट

एक्सप्रेस पाना
बैशाख १४, २०७९ बुधबार
  • 516
    SHARES
  • सुन चाँदीको मूल्यमा गिरावट

    वैशाख १४ काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।