बिहीबार , कार्तिक २० गते २०८३
images
images

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने

एक्सप्रेस पाना
बैशाख १५, २०७९ बिहीबार
  • 256
    SHARES
  • एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने

    वैशाख १५ हेटौंडा । एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

    images

    बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए । केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष चयन गरेको हो ।