आइतबार, कार्तिक १६ गते २०८३
images
images

एक दिने आर्किटेक्चर एक्स्पो सम्पन्न

एक्सप्रेस पाना
बैशाख १५, २०७९ बिहीबार
  • 278
    SHARES
  • एक दिने आर्किटेक्चर एक्स्पो सम्पन्न

    वेशाख १५ भक्तपुर । काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा बिहीबार एक दिने आर्किटेक्चर एक्स्पो भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिंग आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको ुप्रारम्भ आर्किटेक्चर  एक्स्पोुमा विभिन्न निर्माण सामग्रीका स्टलहरु राखिएका थिए । 

    images

    एस्पोको अवसरमा अन्तरकलेज आर्किटेक्चरल स्टल डिजाइन प्रतियोगिता भएको थियो । साथै, लाइभ आर्ट एण्ड डिजाइन प्रतियोगिता प्रोजेक्ट डिस्प्ले गरिएको थियो । एक्स्पो बिहान १० बजेदेखि साँंझ चार बजेसम्म भएको थियो ।