आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेर्नुहोस् आजको सुनको मूल्य

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 540
    SHARES
  • हेर्नुहोस् आजको सुनको मूल्य

    वैशाख १६ काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।

    images

    शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।