बिहीबार , कार्तिक २० गते २०८३
images
images

बकैयामा माओवादीका उम्मेद्वारले लिए उम्मेद्वारी फिर्ता

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 302
    SHARES
  • बकैयामा माओवादीका उम्मेद्वारले लिए उम्मेद्वारी फिर्ता

    वैशाख १६ मकवानपुर । जिल्लाको बकैया गाउँपालिकाको अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी (कृपा) ले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

    images

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई सघाउन उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन् ।

     गठबन्धनको निर्णयअनुसार बकैयाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ ।

    images