आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मुल्यमा भारी गिरावट, यस्तो छ आजको कारोवार

एक्सप्रेस पाना
बैशाख १९, २०७९ सोमबार
  • 422
    SHARES
  • सुनको मुल्यमा भारी गिरावट, यस्तो छ आजको कारोवार

    वैशाख १९ काठमाडौं । साताको दोस्रो दिन सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images

    सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।