आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि घट्यो सुनको मूल्य, यस्तो छ आजको बजारमा भाउ

एक्सप्रेस पाना
बैशाख २०, २०७९ मंगलबार
  • 307
    SHARES
  • फेरि घट्यो सुनको मूल्य, यस्तो छ आजको बजारमा भाउ

    वैशाख २० काठमाडौं । साताको तेस्रो दिन सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर नै रहेको छ । सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।