आइतबार, कार्तिक १६ गते २०८३
images
images

बुधबार सुनको भाउ स्थिर

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 380
    SHARES
  • बुधबार सुनको भाउ स्थिर

    वैशाख २१ काठमाडौं । साताको चौथो दिन सुनको भाउ बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर छ । मंगलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

     

    images