बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्वतन्त्र उम्मेदवार हमाल पुन:पार्टीमै फर्किए

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 412
    SHARES
  • स्वतन्त्र उम्मेदवार हमाल पुन:पार्टीमै फर्किए

    वैशाख २२ कञ्चनपुर । भानबहादुर हमालले शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बाट वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर उनी उम्मेदवारी फिर्ता लिएर पुन: पार्टीमै फर्किएका छन् । नेपाली कांग्रेस पार्टीका तर्फबाट वडाध्यक्षको आकांक्षी देखिएका हमाललाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र रूपमा वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

    images

    तर बुधवार वडा नम्बर १ वैशाखा शिविरमा चुनावी कार्यक्रमका बीच उनी पुन:पार्टी मै फर्किएका हुन् ।