शनिबार, भाद्र २७ गते २०८३
images

चीनबाट भेरोसेल खोप आउने क्रम जारी, आज कति लाख डोज भित्रीदै छ ?

एक्सप्रेस पाना
भाद्र २, २०७८ बुधबार
  • 339
    SHARES
  • चीनबाट भेरोसेल खोप आउने क्रम जारी, आज कति लाख डोज भित्रीदै छ ?

    काठमाडौँ । नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८ लाख डोज खोप भोली नेपाल आउने बताइएको छ।

    images

    स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट दुई दिन भित्र १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ।  जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने नेपाल आउने भएको छ।

    नेपालमा अहिलेसम्म बिभिन्न मुलुकबाट २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको छ।

    images