बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेसको पत्रकार सम्मेलन आज : स्थानीय चुनाव

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 387
    SHARES
  • कांग्रेसको पत्रकार सम्मेलन आज : स्थानीय चुनाव

    वैशाख २६ काठमाडौँ । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

    images

    स्थानीय तह चुनाव अन्तर्गत मतदानको चार दिन मात्र बाँकी रहँदा कांग्रेस पत्रकार सम्मेलन गरेर धारणा राख्न लागेको हो। दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।

    images