विज्ञान कार्की/ वैशाख २६ ओखलढुङगा । जिल्लाको चिशंखुगढी गाउपालिका वडा नं. ५ मा जन्मेका हाल सुनसरी जिल्लाको इटहरीमा बसोबास गर्दै आएका सुमन चन्द्र कार्की सम्मानित उच्च अदालतले सुनसरी जिल्लाबाट वरिष्ठ अधिवक्तमा सिफारिश गरेको छ।
३० वर्षको लामो अनुभव बटुलिसकेका कार्की बानिनज्य कानुन स्नाकोत्तर गरेका छन् । सुनसरी जिल्ला बार एशोसीएसनको सदस्य र उपाध्यक्षको अनुभव बटुलिसकेका कार्की फौजदारी र रिट क्षेत्रको वकालतमा प्रदेश नं १ कै एक अब्बल वकालत गर्ने व्यक्तित्वको रूपमा चिनिन्छ ।
कार्की ले भने " सम्मानित उच्च अदालतले दिएको यस उपाधिलाई म विशेष प्राथमिकतामा राखेर न्यायको क्षेत्रमा निष्ठापूर्वक योगदान दिने "उनको भनाई छ ।
.jpg)


