बिहीबार , कार्तिक २० गते २०८३
images
images

महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 327
    SHARES
  • वैशाख २७ कपिलवस्तु । जिल्लाको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

    images

    उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।