वैशाख २७ झापा । एमालेको नेतृ तथा शिवसताक्षी नगर उपप्रमुखको प्रत्यसी उमेद्धार नरमया कार्कीले केरा खेती गर्ने बहनामा नगरको लाखौ रुपैया हिना मिना गरेको खुलासा भएको छ ।
उनले कार्की फर्म शिवसताक्षी ७ र कृषि समुह ,सहकारी ,फर्म मार्फत चक्लाबन्दीमा ब्यबसायकि समुहिक तारकारी खेती कार्यक्रमबाट उक्त रकम हिना मिना गरेको बताइएको छ । नगरको कृषि बिकास शाखाबाटा आर्थिक बर्ष ०७४/०७५ र ०७५/ ०७६ को बजेट बाट अनुदानमा प्राप्त गरेको लाखौ रपैया हिना मिना गरेको हो । उनका श्रीमान कमल कार्की शिवसताक्षी कृषि समितिको सदस्य भएको हुदा ,श्रीमान संगको मिलेमतोमा कृषि उपकराण, टनेल लगायत कृषि जन्य सामाग्री दोस्रो ब्यक्रिको नाम गरि आफैले राखने गरेको समेत खुलेको छ ।
शिवसताक्षी ५ सथीत सालमारामा स्थानयि टंक पौडेलको ३ बिघा जमिन लिजमा लिएर केरा खेती ललगाउन भनि उक्त रकम भुतानी लिएको हो । तर त्यस ठाउमा न केरा रोपिएको छ । नत अन्य केहि , अहिले उक्त जमिन बाँजै छोडीएको र खेतीमा परिणत गरिएको छ । केरा खेती गर्छु भनि लगेको रकम अन्यत्र नै खर्च गरिेएको जो कोहीले पनि अनुमान गर्न सकिन्छ । त्यस्तै बेमौसमी तरकारी खेती पनि गरिएको छैन । सोर्स फोस लगाएर अनुदन प्राप्त गर्ने पैसा चै झ्वाम पारे पछि उनको नैतिकता काहाँ सम्मको रहेछ सोचनु पर्ने हुन्छ ।
यदी उक्त अनुदन बासतबिक किसानलाइ दिएको भए अहिले प्रतिफल राम्रै हुनेथियो होला । एक बिस्वसत श्रोतका अनुसार उनले जमिनको लिज प्रति बिघा ४० मन धानको मुल्य बराबार दिने सर्तमा जमिन लिजमा लिएको बताएका छन । छिमेकीका अनुसार केरा खेती त रोपेको थियो तर सबै मास्यो भन्ने गरेकाछन । उनी स्वास्थ्य स्वयमसेबीका समेत रहेकोले स्वासथ्य क्षेत्रमा पनि आर्थिक हिना मिना गरेको हुन सक्ने जनाइएको छ ‘।
नगर उप प्रमुखको जिम्मेवारी बहन गर्न निर्बचाको दोडधुपमा गइरहेको अवस्था छ । उपप्रमुखले नगरमा न्यय सम्पादन र हरेक बिकास निर्माणको अनुगमनको संयोजक भएर काम गर्नु पर्ने हुन्छ । यस्ता पथ भ्रस्ट भएका नगरिकले के कस्तो न्यय सम्पादन गर्छन होला । यो उनलाई मतदान गर्न भन्दा अघि सोच्नु पर्ने बिषय बनेको छ ।
उनलाई समाजमा भएका झैझगडाहरुमा समेत मिलाउन नसकनेले नगरमा कसरी न्याय संपादनलाई चुस्त दुरुस्त रुपमा गर्छन भनेर समेत प्रश्न उठन थालेको छ । उनले कही समय अघि सथानीय मिराा चौधरीको झगडाको केशमा मिलापत्र गर्न लाग्दा म हेर्छु भन्दै मिलापत्र कागज नै च्यातेर फालेको उदाहारण छन । त्यसैले पनि उनकाृ छबि ठिक नभएको छिमेकीहरुले बताएका छन् । उनि नेकपा एमालेको जिल्ला कमिती सदस्य समेत रहेको बताइएको छ ।
.jpg)


