बिहीबार , कार्तिक २० गते २०८३
images
images

कामपा १९ वडामा युवाको चर्चा

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 619
    SHARES
  • कामपा १९ वडामा युवाको चर्चा

    वैशाखमा २७ काठमाडौं । का.म.पा १९ वडा आहिले युवा उमेदवार को चर्चा छ । सबै भन्दा धेरै चर्चा नेकपा एकीकृत समाजबादीका उमेदवारहरूको हुने गरेको छ ।

    images

    स्नातक उत्र्तीण गरेका र हाल मास्टरस् डिग्रीको तयारी गर्दै गरेको युवा समाज सेवी प्रतिक खड्गी र रिकेश शाहीको चर्चा छ वडा भरी रहेको छ । २०६१ सालदेखी समाज परिवर्तनको लागि समज सेवा पाइला टेकेका खड्गी हालसम्म पनि समाजिक कृयाकलाप मै सकृय छ ।

    रक्तदान, आँखा शिबिर, भाषा कला, संस्कृति संरक्षणलगायत कार्य निरन्तरता दिर्दै आइरहेको छ । धरै मातदताहरुको मन जित्न सफल युवा उम्मेदवारको जीत सुनिश्चित हुनेमा वडाबासीहरु ढुक्क छ । वडाबासीको चाहना अनुसार नै पार्टीले सदस्य पदको टिकट दिए को प्रतिक खड्गीको धारणा । युवा सहित को सशक्त टीम रहेकाले यसपाली सयुक्त गठबन्धन को टिम को जीत सुनिश्चित भएको युवा उमेदवार रिकेश शाहीको दाबी छ ।

    images