बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रचण्डपुत्री रेणु र गंगाले गरे मतदान

एक्सप्रेस पाना
बैशाख ३०, २०७९ शुक्रबार
  • 437
    SHARES
  • प्रचण्डपुत्री रेणु र गंगाले गरे मतदान

    वैशाख ३० चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

    images

    उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।