बिहीबार , कार्तिक २० गते २०८३
images
images

निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

एक्सप्रेस पाना
बैशाख ३०, २०७९ शुक्रबार
  • 347
    SHARES
  • निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

    वैशाख ३० काठमाडौं । निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् । 

    images