बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी नेता महरा र पुनले गरे मतदान

एक्सप्रेस पाना
बैशाख ३०, २०७९ शुक्रबार
  • 336
    SHARES
  • माओवादी नेता महरा र पुनले गरे मतदान

    वैशाख ३० रोल्पा । नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, ओमसरी घर्तीमगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् । 

    images

    पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट, पूर्वसभामुख घर्ती र पुनले रोल्पा नगरपालिका–७ मा रहेको उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका हुन् ।