बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्वारा मतदान

एक्सप्रेस पाना
बैशाख ३०, २०७९ शुक्रबार
  • 445
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा मतदान

    वैशाख ३० डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

    images

    मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।