बिहीबार , कार्तिक २० गते २०८३
images
images

खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 283
    SHARES
  • खोटाङमा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

    जेष्ठ १ खोटाङ । जिल्लाका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

    images

    केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् । 

    खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

    images

    Avatar

    बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।