बिहीबार , कार्तिक २० गते २०८३
images
images

काभ्रेको नमोबुद्ध–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेम लामा निर्वाचित

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 288
    SHARES
  • काभ्रेको नमोबुद्ध–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेम लामा निर्वाचित

    जेष्ठ १ काभ्रे । को नमोबुद्ध नगरपालिका वडा नं . १ को अध्यक्षमा प्रेम लामा निर्वाचित भएका छन् । उनी ५५६ मत पाउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

    images

    नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत प्राप्त गरे । 

    प्रेमको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य निर्वाचित भएका छन् । उनको टिमले जेब्रा चुनाव चिन्ह पाएको थियो । 

    images