बिहीबार , कार्तिक २० गते २०८३
images
images

खडक नगरपालिका-१ मा लोसपाका साह विजयी

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 559
    SHARES
  • खडक नगरपालिका-१ मा लोसपाका साह विजयी

    जेष्ठ १ सप्तरी । जिल्लाको खडक नगरपालिका-१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजकुमार साह आठ सय ११ मतसहित विजयी भएका हुन् ।

    images

    उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का सिंहेश्वर मण्डलले ६३८ मत प्राप्त गरेका छन् ।

    वडा नम्बर २ मा जसपाका हरेराम मण्डल निर्वाचित भएका छन् । उनले २६८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी  कांग्रेसका धर्मदेव साहले ३५९ प्राप्त गरे ।

    images

    यस्तै, शम्भुनाथ नगरपालिका-१ मा नेपाली कांग्रेस वडा अध्यक्षका उमेदवार जीबछ साहको प्यानल विजय भएको छ।