बिहीबार , कार्तिक २० गते २०८३
images
images

खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित

एक्सप्रेस पाना
जेठ २, २०७९ सोमबार
  • 224
    SHARES
  • खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित

    जेष्ठ २ कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी  मत भेटिएपछि मत गणना रोकिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।

    images

    गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

     

    images