बिहीबार , कार्तिक २० गते २०८३
images
images

लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?

एक्सप्रेस पाना
जेठ २, २०७९ सोमबार
  • 287
    SHARES
  • लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?

    जेष्ठ २ भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान साढे १० बजे लुम्बिनी आइपुगेका छन् । उनी साँझ मात्रै भारत फर्कदैछन् । उनलाई प्रधामन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए भने होटल पवन प्यालेसमा देउवा र मोदीबीच १५ मिनेट छलफल हुनेछ । 

    images

    त्यसपछि १२ः४५ देखि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुने, देउावाले मोदीसहित आएको टोलीलाई दिवाभोज दिने, भोजपश्चात विभिन्न पक्षसँग पुनः भेटवार्ता र सम्झौता गर्ने 
    ३ः३० मा मोदीले बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने उल्लेख छ ।