बुधबार, कार्तिक १९ गते २०८३
images
images

गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 360
    SHARES
  • गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित

    जेठ ३ सुर्खेत । को बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् ।

    images

    बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए ।

    उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।

    images