आइतबार, कार्तिक १६ गते २०८३
images
images

उकालो लाग्यो सुनको भाउ

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 340
    SHARES
  • उकालो लाग्यो सुनको भाउ

    जेठ ३ काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images


    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार दुई हजार रुपैयाँ छ ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

    images