जेठ ३ नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा झम्क नेपाल र उपाध्यक्ष शोभना तामाङ विजयी भएका हुन् ।
अध्यक्ष : झम्क नेपाल - ७१२७
विकास लामा - ६१६८
ठुलोबाबु श्रेष्ठ - ४१६३
उपाध्यक्ष :
शोभाना तामाङ - ६५१३
दया मिश्र - ६४७०
सावित्री - ३९७२
गत ३१ गतेबाट सुरु गरिएको मतगणना ४ दिनपछि सबै वडाको अन्तिम नतिजा आज आएको हो । १२ वटा वडा रहेको इन्द्रावतीमा एमाले र कांग्रेसले समान ५५ वडामा जित हासील गरे भने माओवादी केन्द्रले जम्मा २ वटामा जित निकालेको छ ।
गत स्थानीय तहमा पालिका अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा जित हासील गरेको कांग्रेसले एसपटक भने चुकेको छ ।
वडा न.१ : चीन लाल तामाङ (एमाले)
वडा न.२ : श्याम बहादुर गिरी (कांग्रेस)
वडा न.३ : भिमसेन थापा (एमाले)
वडा न.४ : क्षेत्र बहादुर तामाङ (कांग्रेस)
वडा न.५ : शशिनाथ आचार्य (एमाले)
वडा न.६ : इन्द्र ब. तामाङ (एमाले)
वडा न.७ : रविन्द्र खाती (मा.के)
वडा न.८ : डिल ब. श्रेष्ठ (कांग्रेस)
वडा न.९ : बाबुराम लामा (एमाले)
वडा न.१० : राम चन्द्र घिमिरे (कांग्रेस)
वडा न.११ : रामजी माझी (कांग्रेस)
वडा न.१२ : सुरेन्द्र दनुवार (मा.के)
.jpg)


