बुधबार, कार्तिक १९ गते २०८३
images
images

कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई

एक्सप्रेस पाना
जेठ ३, २०७९ मंगलबार
  • 372
    SHARES
  • कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई

    जेठ ३ काठमाडौं । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । 

    images

    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन ।’ 

    निर्वाचन निष्पक्ष नभएको तर्फ संकेत गरेका उनले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए । 

    images

    साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने डा। भट्टराईले बताए ।