बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

एक्सप्रेस पाना
जेठ ४, २०७९ बुधबार
  • 411
    SHARES
  • प्रतिनिधि बस्न बालेन साह पुगे ललितपुरको मतगणनास्थल

    जेठ ४ ललितपुर । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् । 

    images

    Avatar

    वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागि हुन पुगेका हुन् । बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् । 
     

    images