बुधबार, कार्तिक १९ गते २०८३
images
images

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

एक्सप्रेस पाना
जेठ ४, २०७९ बुधबार
  • 345
    SHARES
  • पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

    जेठ ४ कास्की । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

    images

    Avatar

    कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । 

    images

    त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।