आइतबार, कार्तिक १६ गते २०८३
images
images

दोस्रो संविधानसभा सदस्य शेरचनको निधन

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 230
    SHARES
  • दोस्रो संविधानसभा सदस्य शेरचनको निधन

    काठमाडौं, ३ भदौ । कोभिड १९ संक्रमित दोस्रो संविधानसभा सदस्य महेन्द्र शेरचनको निधन भएको छ ।

    images

    राजधानी दैनिक पब्लिकेशनका संस्थापक अध्यक्षसमेत रहेका ६७ वर्षीय शेरचनको बुधवार साँझ बलम्बुस्थित एपीएफ हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारका सदस्यले जनाएका छन् ।

    मिडिया सोसाइटीका पूर्वअध्यक्ष रहेका शेरचन हाल मिडिया अलाइन्सका उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य हुन् । वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहेका शेरचनको ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।न्युज कारखाना  

    images