बुधबार, कार्तिक १९ गते २०८३
images
images

४५ हजार मत गन्दा रेणुको फराकिलो अग्रता कायमै

एक्सप्रेस पाना
जेठ ५, २०७९ बिहीबार
  • 1.6K
    SHARES
  • ४५ हजार मत गन्दा रेणुको फराकिलो अग्रता कायमै

    जेठ ५ चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् । 

    images

    दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍४० मत पाएका छन् । त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी १९ हजार ८४८ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले ११ हजार २१९ मत पाएकी छन् ।