बुधबार, कार्तिक १९ गते २०८३
images
images

भरतपुरमा रेणुले बनाइन् ५१३३ मतको फराकिलो अग्रता

एक्सप्रेस पाना
जेठ ७, २०७९ शनिबार
  • 839
    SHARES
  • भरतपुरमा रेणुले बनाइन् ५१३३ मतको फराकिलो अग्रता

    जेठ ७ चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले थप फराकिलो अग्रता बनाएकी छन् । शनिबार प्राप्त पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार उनले ५१३३ मतको अग्रता बनाएकी छन् । 

    images

    रेनुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाएका छन् । 

    उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत पाएर अग्रता बनाइरहँदा राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत पाएकी छन् । 

    images