बुधबार, कार्तिक १९ गते २०८३
images
images

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित तेस्रोमा झरे

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 465
    SHARES
  • काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित तेस्रोमा झरे

    जेठ ८ काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् । 

    images

    एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् । साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।