बुधबार, कार्तिक १९ गते २०८३
images
images

नुवाकोटमा सकियो मतगणना : पालिका प्रमुख र उपप्रमुखको (सूचीसहित)

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 256
    SHARES
  • नुवाकोटमा सकियो मतगणना : पालिका प्रमुख र उपप्रमुखको (सूचीसहित)

    जेठ ८ काठमाडौं । नुवाकोटका १२ वटा स्थानीय तहमा अन्तिम मत परिणाम आएको छ । जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ७ प्रमुख र ४ उप-प्रमुख जितेको छ भने दोस्रोमा माओवादी केन्द्रले ४ प्रमुख र ८ उप-प्रमुख जितेको छ । यता एमालले एक प्रमुख मात्रै जितेको छ । 

    images

    निर्वाचित भएका प्रमुख /अध्यक्ष उप- प्रमुख /उपाध्यक्षको नाम/पद हेर्नुस्

    १. बिदुर नगरपालिका (काङ्ग्रेस र माओवादी गठबन्धन) प्रमुख : राजनलाल श्रेष्ठ (काङ्ग्रेस) उप-प्रमुख : प्रभा बोगटी (माओबादी केन्द्र)

    images

    २. बेलकोटगढी नगरपालिका (काङ्ग्रेस र माओवादी गठबन्धन) प्रमुख : जगतबहादुर लामा (माओबादी केन्द्र) उप-प्रमुख : शिव दाहाल (काङ्ग्रेस)

    ३. तारकेश्वर गाउँपालिका (काङ्ग्रेस र माओवादी गठबन्धन) अध्यक्ष : शिव अधिकारी (काङ्ग्रेस) उपाध्यक्ष : हरिप्रसाद रिमाल (माओवादी केन्द्र)

    ४. म्यागङ गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : आशा तामाङ (काङ्ग्रेस) उपाध्यक्ष : सीता तामाङ (काङ्ग्रेस)

    ५. किस्पाङ गाउँपालिका (एमाले र माओवादी गठबन्धन) अध्यक्ष : बिरबल तामाङ (एमाले) उपाध्यक्ष : अर्जुनप्रसाद न्यौपाने (माओवादी केन्द्र)

    ६. सुर्यगढी गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : सन्तबहादुर घले (काङ्ग्रेस) उपाध्यक्ष : मञ्जु बुढाथोकी (काङ्ग्रेस)

    ७. तादी गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : सन्तमान तामाङ (काङ्ग्रेस) उपाध्यक्ष : सञ्जु प्याकुरेल (माओवादी केन्द्र)

    ८. दुप्चेश्वर गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : शंकरबहादुर थापा (माओवादी केन्द्र) उपाध्यक्ष : माकुरी तामाङ (माओवादी केन्द्र)

    ९. पञ्चकन्या गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : तेजबहादुर तामाङ (माओवादी केन्द्र) उपाध्यक्ष : बिमला पाठक केसी (माओवादी केन्द्र)

    १०. लिखु गाउँपालिका अध्यक्ष : ध्रुब श्रेष्ठ (काङ्ग्रेस) उपाध्यक्ष : शुभद्रा अधिकारी (काङ्ग्रेस)

    ११. शिवपुरी गाउँपालिका (माओवादी र समाजवादी गठबन्धन) अध्यक्ष : गोबिन्द थपलिया (काङ्ग्रेस) उपाध्यक्ष : वीरबहादुर तामाङ (माओवादी केन्द्र)

    १२. ककनी गाउँपालिका (गठबन्धन नभएको) अध्यक्ष : सुमन तामाङ (माओवादी केन्द्र) उपाध्यक्ष : मिठुमाया तामाङ (माओवादी केन्द्र)