बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमालेकोभन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 439
    SHARES
  • एमालेकोभन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित

    जेठ ८ काठमाडौं । स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ । 

    images

    निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । नेपकाल एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ । 

    मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । 

    images