शनिबार, भाद्र २७ गते २०८३
images

यौन दुव्र्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 476
    SHARES
  • यौन दुव्र्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

    जेठ ८ गुल्मी । मा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

    images

    सत्यवती गाउँपालिकाको हसरामा रहेको सत्यवती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई प्रहरीले पक्राउ गरेको हो। 

    उनीहरूले नाबालिग छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ। सो सूचना पाएपछि प्रहरीले उनीहरूलाई गत बिहीबार पक्राउ गरेको हो। 

    images

    बस्यालले गत वर्ष भदौदेखि र भट्टराईले गत माघदेखि नाबालिगमाथि यौन दुर्व्यवहार गर्दै आएको प्रहरी उपरीक्षक दाहालले बताए। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।