आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो ट्रोलियम पदार्थसहित ग्यासको मूल्य, कति पुग्यो ?

एक्सप्रेस पाना
जेठ ८, २०७९ आइतबार
  • 813
    SHARES
  • फेरि बढ्यो ट्रोलियम पदार्थसहित ग्यासको मूल्य, कति पुग्यो ?

    जेठ ८ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ ।

    images

    यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पर्नेछ।