आइतबार, कार्तिक १६ गते २०८३
images
images

राजश्व र भन्सार विभागका महानिर्देशक फेरिए 

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 546
    SHARES
  • राजश्व र भन्सार विभागका महानिर्देशक फेरिए 

    भदौ ३,काठमाडौँ ।  अर्थमन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागको नेतृत्व हेरफेर गरेको छ।

    images

    मन्त्रालय स्रोतका अनुसार आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई हटाएर शोभाकान्त पौडेललाई ल्याइएको छ।

    त्यस्तै गरी उनले भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई ल्याइएको छ।

    images