बुधबार, कार्तिक १९ गते २०८३
images
images

माओवादीले जित्यो १२० पालिका प्रमुख

एक्सप्रेस पाना
जेठ ९, २०७९ सोमबार
  • 326
    SHARES
  • माओवादीले जित्यो १२० पालिका प्रमुख

    जेठ ९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । 

    images

    मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । 

    निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ । 

    images

    आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो ।