बुधबार, कार्तिक १९ गते २०८३
images
images

राष्ट्रपति भण्डारी संसद भवनमा

एक्सप्रेस पाना
जेठ १०, २०७९ मंगलबार
  • 262
    SHARES
  • राष्ट्रपति भण्डारी संसद भवनमा

    जेठ १० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनमा पुगेकी छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी हुन् । 

    images

    संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।