बुधबार, कार्तिक १९ गते २०८३
images
images

ललितपुर मेयरमा जिरिबाबु विजयी

एक्सप्रेस पाना
जेठ ११, २०७९ बुधबार
  • 425
    SHARES
  • ललितपुर मेयरमा जिरिबाबु विजयी

    जेठ ११ काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन फेरि निर्वाचित भएका छन् । ४२ हजार ७२२ मतसहित महर्जन नेपाली कांग्रेसबाट फेरि ललितपुरको मेयरमा निर्वाचित भएका हुन् ।

    images

    एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याएर महर्जनले जित हासिल गरेका हुन् । ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाएका छन् । यसअघि२०७४ सालको स्थानीय तहको चुनावमा पनि हरिकृष्ण ब्यञ्जनकारलाई नै पराजित गर्दै चिरिबाबु मेयर बनेका थिए ।