बुधबार, कार्तिक १९ गते २०८३
images
images

एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन :ओली

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 240
    SHARES
  • एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन :ओली

    जेठ १२ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताइका छन् । 

    images

    प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका हुन् । 

    सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ओलीले सत्यको सधैँ जित हुने बताए । एमाले कुनै शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने दोहोर्‍याउँदै उनले सधैँ सत्यको जित हुने बताए ।

    images