आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
जेठ १२, २०७९ बिहीबार
  • 260
    SHARES
  • सुनको मूल्यमा गिरावट

    जेठ १२ काठमाडौं । साताको पाँचौं दिन नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। 

    images

    आज सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ। आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    images