आइतबार, कार्तिक १६ गते २०८३
images
images

कञ्चनपुरमा करिब डेढ लाख नगद र लागुऔषधसहित एक युवक पक्राउ

एक्सप्रेस पाना
भाद्र ४, २०७८ शुक्रबार
  • 261
    SHARES
  • कञ्चनपुरमा करिब डेढ लाख नगद र लागुऔषधसहित एक युवक पक्राउ

    भाद्र ४ काठमाडौं । कञ्चनपुरबाट करिब डेढ लाख नगद र लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    images

    भीमदत्त नगरपालिका–१२ ऐरीबाट सोही ठाउँका २० वर्षीय सुदर्शन भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जनाएका छन् । 

    उनको साथबाट प्रहरीले एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको न्यौपानेले बताए ।

    images