आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गर्ने

एक्सप्रेस पाना
जेठ १५, २०७९ आइतबार
  • 261
    SHARES
  • प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गर्ने

    जेठ १५ काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा जडीबुडी उद्योग खोल्ने लक्ष्य लिएको छ । 

    images

    संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक प्रदेशमा जडीबुडी उद्योग सञ्चालन गरिने जानकारी दिएका हुन् ।